बलेवा विमानस्थल बन्यो गौचरन

पर्वत । नियमित सञ्चालनमा आएको एकवर्ष बित्न नपाउँदै बलेवा विमानस्थल पुनः गौचरनमा परिणत भएको छ । छब्बीस वर्षपछि तामझामका साथ गत चैत महीनादेखि सञ्चालन भएको बलेवा विमानस्थलमा अहिले जहाज आउजाउ बन्द भएको छ । कच्ची धावनमार्ग र विमानस्थलसम्म पुग्ने आठ किलोमिटर सडक कच्ची भएका कारण यात्रुको सङ्ख्या पर्याप्त हुन नसक्दा विमानस्थल बन्द भएको हो । … Continue reading बलेवा विमानस्थल बन्यो गौचरन